FAQs Complain Problems

सामाचार :

रोजगारमूलक सेवा

मधेश प्रदेश सरकारको पूर्ण लागतमा संचालन हुने शिप विकास तालिममा सहभागी हुनको लागि दरखास्त आव्हान सम्बन्धी सूचना ।

दरखास्त फारम यस गाउँपालिकाको रोजगार सेवा केन्द्रमा पेश गर्नुहोला ।

फारम भर्ने अन्तिम मिति २०८०/१२/२७ गते ....

निःशुल्क लोक सेवा तयारी कक्षामा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना ।

शिप विकास सम्बन्धी निःशुल्क तालिमको लागि दरखास्त आव्हान बारे श्रम तथा यातायात मन्त्रालय, जनकपुरधाम, मधेश प्रदेशको सूचना ।

दरखास्त फारम पेश गर्न यस गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहोला । फारम भर्ने अन्तिम मिति २०८०/१२/१८ गते

Pages