FAQs Complain Problems

सामाचार :

ग्यालरी

यस आदर्श कोतवाल गा.पा.को वडा नं.-१ चिउँटाहामा आर्थिक करिडोर कार्यालय, बर्दिबासको सहयोगमा निर्माण हुने कृषि तथा पशु सेवा केन्द्रको नयाँ भवनको शिलान्यास गा.पा. अध्यक्ष श्री जवाहर प्रसाद, वडा नं.-१ का वडा अध्यक्ष श्री सुनिल प्रसाद कुशवाहा, वडा नं.-४ का वडा अध्यक्ष श्री शेख जवाहिर लगायत जनप्रतिनिधी तथा कर्मचारीद्वारा शिलान्यास सु-सम्पन्न गरियो ।

मिति: 06/22/2024 - 12:40
, , , , , , , , ,

EMIS तथा ICT सम्बन्धी ३ दिने तालिममा सहभागी भएका शिक्षकहरुलाई गा.पा. अध्यक्ष जवाहर प्रसादज्यू तथा उपाध्यक्ष मिरा दे‍वीज्यू द्वारा प्रमाणपत्र तथा झोला वितरण कार्य सुसम्पन्न गरियो । मितिः २०८०/११/२० गते

मिति: 03/05/2024 - 11:30
, , , , , , , , , , , , , , , , , , ,

Pages

//