आज मिति २०७६ पौष १ गते यस गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा कक्षा ७ र ८ मा अध्ययनरत छात्राहरुलाई मुख्यमंत्री बेटी पढाउँ, बेटी बचाउँ कार्यक्रम अभियानमा प्रदेश नं. २ बाट १३३ थान र यस आदर्श कोतवाल गाउँपालिका बाट २१० थान गरि जम्मा ३४३ थान लेडिज साइकल वितरण गरियो । यस कार्यक्रमका प्रमुख अतिथिको रुपमा प्रदेश २ का सभामुख श्री सरोज कुमार यादवज्यु तथा यस कार्यक्रमको अध्यक्षतामा यस गाउँपालिकाका अध्यक्ष श्री मुस्तुफा अंसारीज्यु रहनु भएको थियो ।
सामाचार :
ग्यालरी
मिति: 12/17/2019 - 16:55
मिति: 11/24/2019 - 15:19
मिति: 10/01/2019 - 17:36
मिति: 03/19/2019 - 15:47
मिति: 06/23/2018 - 17:27
मिति: 05/25/2018 - 15:53
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3