सामाचार :
छोरी शिक्षा विमा शिविर समुद्घाटन कार्यक्रमका झलकहरु - 2076 माघ 26 गते ।
आज 2076 माघ 26 गते गाउँपालिका कार्यालय चिउटाहामा छोरी शिक्षा विमा शिविर भव्य रुपमा संचालन भएका झलकहरु ....
गा.पा भित्रका 2075 माघ 1 गते देखि जन्मेका छोरीहरुको विमा रकम प्रदेश २ को मुख्मन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानबाट रु ३ लाख र गापाबाट रु १ लाख गरी जम्मा ४ लाखको विमा रकम पुर्याउने घोषणा गापा अध्यक्ष श्री मुस्तुफा अंसारीज्यू द्वारा गरियो ।