सामाचार :
अपाङ्गता सिफारिस ।
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव र सम्बन्धित कर्मचारी ।
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्क:
निःशुल्क ।
आवश्यक कागजातहरु:
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।
२) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टका सिफारिस सरकारी अस्पतालबाट ।
३) व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।
प्रक्रिया:
१) वडा अध्यक्ष, वडा सदस्य, वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
२) निवेदन दर्ता गर्ने ।
३) तोकिएको कर्मचारीले आवश्यकता अनुसार प्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने ।
४) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।