सामाचार :
आ.व. २०७५/०७६ को नीति तथा कार्यक्रमको बजेट प्रस्तुत
बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका - मिति २०७५/०३/१० गते आइतबारका दिन गाउँसभाको बैठकमा माननीय गाउँपालिका अध्यक्ष म. मुस्तुफा अंसारीज्यू द्वारा यस गाउँपालिकाको आ.व. २०७५/०७६ को नीति तथा कार्यक्रमको बजेट प्रस्तुत गरियो । उक्त गाउँसभाको बैठकमा प्रमुख अथितिहरु, गाउँसभाका सदस्यहरु, गाउँपालिकाका कर्मचारी साथीहरु, संचारकर्मी मित्रहरु, महिला तथा सज्जन बृन्दहरु र अन्य गाउँपालिका बासीहरुका उपस्थिति रहेका थिए ।