सामाचार :
छोरी शिक्षा बिमा / मुद्दती बचत खाता खोल्न ONLINE आवेदन फारम भर्ने सम्बन्धी सूचना । (श्री सम्बन्धित सबै)
श्री वडा कार्यालयहरु सबै, आदर्श कोतवाल - आ-आफ्नो वडामा सर्वसाधारणलाई जानकारी गराउनु हुन ।
साथै छोरी शिक्षा बीमा / मुद्दती बचत कार्यक्रम Online आवेदन फारम भर्ने तरिका यसै साथ संलग्न छ ।