FAQs Complain Problems

सामाचार :

महिला उद्यमी तथा महिला उद्यमी समूहलाई प्रविधि सहयोग उपलब्ध गराउने सम्बन्धी निवेदन आह्वान गरिएको सूचना । सूचना प्रकाशित मितिः २०८२/१०/२३ गते

श्री गा.पा. अन्तर्गतका इच्छुक महिला उद्यमी/ महिला उद्यमी समूहहरुले आवश्यक कागजातहरु सहित सूचना प्रकाशित मितिले १५ दिन भित्र यस गा.पा. कार्यालयमा निवेदन पेश गर्नुहुन जानकारी गराईन्छ ।

आर्थिक वर्ष:

//