सामाचार :
शिप विकास सम्बन्धी निःशुल्क तालिमको लागि दरखास्त आव्हान बारे श्रम तथा यातायात मन्त्रालय, जनकपुरधाम, मधेश प्रदेशको सूचना ।
दरखास्त फारम पेश गर्न यस गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहोला । फारम भर्ने अन्तिम मिति २०८०/१२/१८ गते