सामाचार :
श्रम संसार प्रणालीमा आवद्ध हुने सम्बन्धी सूचना । श्री निजी क्षेत्र/ रोजगारदाता सबै, श्री गैरसरकारी संस्था सबै, श्री जब एजेन्सी तथा तालिम प्रदायक संस्था सबै
श्रम संसार प्रणालीमा आबद्ध हुनको लागि श्रम संसारको बेबसाइट www.shramsansar.gov.np रहेको छ ।

