सामाचार :
सामाजिक सुरक्षा भताको तेस्रो किस्ताको लागि बैँक खाता नम्बरको विवरण उपलब्ध गराउने सम्बन्धमा । श्री तपसिलमा उल्लेखित सेवाग्राहीहरु सबै, आदर्श कोतवाल
(खाता नम्बर नबुझाएका सेवाग्राहीहरुले तत्काल आफ्नो खाता नम्बर गाउँपालिकाको पंजीकरण शाखामा बुझाउनु हुन जानकारी गराईन्छ । अन्यथा भता रकम पाउने छैन)