सामाचार :
स्थानीय तह निर्वाचन २०७९ को नगर/गाउँ कार्यपालिका र जि.स.स. को निर्वाचनमा उम्मेदवार भई कानुनले तोकेको समयावधि ३० दिन भित्र निर्वाचन खर्चको विवरण पेश नगर्ने उम्मेदवारहरुका नाउँमा ७ दिन भित्र सफाई सहितको स्पष्टीकरण पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
प्रकाशन मिति:- २०७९/०५/२३ गते
नोट:---> स्पष्टीकरण पत्रको ढाँचा तथा निर्वाचन खर्चको विवरणको ढाँचा र खर्च विवरण पेश नगर्ने उम्मेदवारहरुको नामावली यसै साथ संलग्न छ ।