FAQs Complain Problems

सामाचार :

गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत गुनासो दर्ता गराउने सम्बन्धी सूचना - श्री सरोकारवालाहरु सबै, आदर्श कोतवाल गा.पा.

गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७८ मा आधारित गरिब परिवारको सूची यसै साथ संलग्न छ । साथै सबै वडा कार्यालयमा समेत गरिब परिवारको सूची प्रकाशित गरिएको छ ।

आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गरी गरिब परिवारको सूचीमा आफ्नो नामावली हेर्न सकिनेछ । साथै प्रकाशित गरिब परिवारहरुको सूचि उपर कुनै फेरबदल गर्नुपर्ने आवश्यक भएमा, वास्तविक गरिब परिवारको नामावली छुट हुन गएको भए तथा कुनै परिवारको विवरण सच्चयाउनु परेमा कार्यविधि अनुसारको अनुसूची फारम भरी गा.पा. कार्यालयमा दर्ता गराउनु हुन अनुरोध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: