सामाचार :
बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि स्वयंसेवक (Volunteer) को नतिजा प्रकाशन सम्बन्धमा
प्रस्तुत विषयमा यस गाउँपालिकाको मिति २०७५/०५/१९ गतेका दिन "अन्तर्वार्ता र सूचीकरण समिति" को निर्णय अनुसार बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि एक जना स्वयंसेवक (Volunteer) भर्ना गर्न भएको अन्तर्वार्तामा सफल उम्मेदवारको नतिजा प्रकाशन गरिएको छ । साथै सफल भएका उम्मेदवारले ७ (सात) दिन भित्र सम्पूर्ण सक्कल कागजात सहित यस गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।