FAQs Complain Problems

सामाचार :

आज मिति २०८१/०२/२५ गते यस आदर्श कोतवाल गाउँपालिकामा हाजिर हुनु भएका प्र.प्र.अ. श्री महेश कुमार मिश्र सर लाई गाउँपालिका अध्यक्ष श्री जवाहर प्रसाद तथा उपाध्यक्ष श्री मिरा देवी लगायत वडा अध्यक्षहरु र कर्मचारीहरू द्वारा स्वागत तथा सम्मान कार्यक्रमका केही झलक।

वडा जनप्रतिनिधि