सामाचार :
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदन पत्र ।
२. बालवालिकाको बाबु र आमाको नागरीकता प्रमाणपत्रको प्रतिलिपी ।
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद ।
४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरको परिचयपत्रको प्रमाणित प्रतिलिपी ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।
३) जग्गा रहेका क्षेत्रका प्रमाणित प्रतिलिपि नापी नक्सा ।
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद ।
५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेका हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन पत्र र आमा र बुबाका नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२) जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।
३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीका हकमा) ।
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताका हकमा) ।
६) बसाँई सरी आएको हकमा बसाँइ सराईको प्रमाणपत्रको प्रतिलिपि ।
७) दुवै कान देखिने पासपोर्ट साईजका फोटो २ प्रति ।
८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात ।
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।
१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।
२) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टका सिफारिस सरकारी अस्पतालबाट ।
३) व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।