FAQs Complain Problems

सामाचार :

सूचना तथा समाचार

अस्थायी मतदाता नामावली अद्यावधिक सम्बन्धी जिल्ला निर्वाचन कार्यालय, कलैयाको सूचना ।

निर्वाचन कार्यालयले मिति 2079/07/01 गते पठाएको प्रारम्भिक अस्थायी मतदाता नामावलीमा कुनै कर्मचारी/शिक्षकको नाम छुटेको वा कुनै विवरणमा फरक भएको भए अनुसुची-५ बमोजिमको फारम भरी मिति 2079/07/03 गते सम्म जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुहुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

Pages