निवेदन पेश गर्ने कार्यमा आवश्यक सहयोग गर्ने बारे - श्री विद्यालयहरु सबै ।
यदि कुनै व्यक्तिले 2078/06/01 गते देखि बारा जिल्लाको कुनै स्थानमा त्यस्ता साउण्ड सिस्टम प्रयोग गरेको पाइएमा सो सिस्टम जफत गरी कारवाही हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।