FAQs Complain Problems

सामाचार :

सूचना तथा समाचार

सामुदायिक विकास कार्यक्रम (CDP) अन्तर्गत परियोजनाहरुको कार्य अवधि समापन गोष्टि कार्यक्रम सम्पन्न !

मिति २०७५ साल आश्विन ८ गते सोमबारका दिन सामुदायिक विकास कार्यक्रम (CDP) अन्तर्गत परियोजनाहरुको कार्य अवधिको समापन गोष्टि आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष श्री मुस्तुफा अंसारी ज्युको अध्यक्षतामा सम्पन्न भएको छ ।

इलाका प्रहरी कार्यालय, महेन्द्र आदर्श, बाराद्वारा १५० लि. घरेलु मदिरा नष्ट !!!

इलाका प्रहरी कार्यालय, महेन्द्र आदर्श, बाराबाट प्र.ना.नि. अशोक कुमार कुर्मीको कमान्डमा खटि गएको टोलीले आज मिति २०७५-०५-०५ गते आदर्श कोतवाल गाउँपालिकाको हरनहिया चौक, पटेर्वा चौक, रुपौलिया चौकमा भठ्ठी पसलहरु बाट चेकजाच गर्ने क्रममा घरेलु मदिरा १५० लि.

गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारी द्वारा दुर्गा भगवती मन्दिरको शिलान्यास |

आज मिति २०७५/०६/०१ गतेका दिन बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका अन्तर्गत रहेको इलाका प्रहरी कार्यालय, महेन्द्र आदर्श, चिउँटाहा परिसर भित्र आदर्श कोतवाल गाउँपालिकाको लगानीमा दुर्गा भगवतीको मन्दिरको आदर्श कोतवाल गाउँपालिकाको अध्यक्ष मुस्तुफा अंसारी ज्यू द्वारा शिलान्यास गरिएको छ । उक्त दुर्गा भग

निजामती सेवा दिवस - २०७५ को अवसरमा गाउँपालिका परिसरमा सरसफाई कार्यक्रम सम्पन्न

मिति २०७५/०५/२१ गतेका दिन यस आदर्श कोतवाल गाउँपालिकामा निजामती सेवा दिवस - २०७५ को अवसरमा "नतिजामुखी प्रशासन : समृद्धि र सुशासन" नारा का साथ सरसफाई कार्यक्रमको आयोजना...

बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि स्वयंसेवक (Volunteer) को नतिजा प्रकाशन सम्बन्धमा

प्रस्तुत विषयमा यस गाउँपालिकाको मिति २०७५/०५/१९ गतेका दिन "अन्तर्वार्ता र सूचीकरण समिति" को निर्णय अनुसार बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि एक जना स्वयंसेवक (Volunteer) भर्ना गर्न भएको अन्तर्वार्तामा सफल उम्मेदवारको नतिजा प्रकाशन गरिएको छ । साथै सफल भएका उम्मेदवारले ७ (सात) दिन भित्र सम्पूर्ण सक

दस्तावेज: 

गाउँपालिकाद्वारा श्रद्धालु कवरिया भक्तजनहरु लाई भब्य स्वागत गरियो |

बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका पटेर्वामा रहेकोे महा कामेशवर महादेव र रुपौलिया को लौकाहा शिद्धेशवरनाथ मन्दिर मा विभिन्न गाउँहरुबाट आएका श्रधालु भक्तजन कावरियाहरु लाइ आज यस गाउँपालिका प्रमुख मुस्तुफा अन्सारी र उप प्रमुख पुनम देवि साहको अगुवाइमा भक्तजनहरु लाई फ्रुटि, फलफूल तथा आर्थिक सहयोग प्रद

नेपाल सरकारको अनुदानमा दलित, लोपोन्मुख आदिवासी जनजातिका लागि बायोग्यास प्लान्ट जडान सम्बन्धि सूचना

वैकल्पिक उर्जा प्रवर्धन केन्द्र (AEPC) बाट मिति २०७५/०४/०८ गते कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार यस आदर्श कोतवाल गाउँपालिका वडाहरु भित्र रहेका सम्पूर्ण दलित, लोपोन्मुख आदिवासी जनजाति लगायतका लक्षित वर्गका लागि घरायसी बायोग्यास (गोबरग्यास) प्लान्ट बनाउन इच्छुक व्यक्तिहरुले आ-आफ्ना वड

Pages

//