गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७८ मा आधारित गरिब परिवारको सूची यसै साथ संलग्न छ । साथै सबै वडा कार्यालयमा समेत गरिब परिवारको सूची प्रकाशित गरिएको छ ।
ईन्धन सुविधा कटौती गरिएको सम्बन्धी सूचना । श्री सम्बन्धित कर्मचारीहरु सबै, आदर्श कोतवाल गा.पा.
युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी तथा राष्ट्रिय पुरस्कार सम्बन्धी राष्ट्रिय युवा परिषद्को सूचना । श्री सम्बन्धित सबै - प्रथम पटक सूचना प्रकाशन मिति: २०८२।१२।२७ गते
बाटो घाटो, हाट बजार र नालामा फोहोर फाल्न निषेध गरिएको सम्बन्धी सूचना । श्री सम्बन्धित सबै - आदर्श कोतवाल गा.पा.
गा.पा. करार शिक्षक तथा बालबिकास सहजकर्ता पदको परीक्षा स्थगित गरिएको सम्बन्धमा श्री ने.रा.प्रा.वि. बतराको सूचना । श्री सरोकारवालाहरु सबै
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (रुपौलिया विद्यालय भवन निर्माण, आदर्श कोतवाल-५) । श्री सरोकारवाला सबै - प्रकाशित मितिः २०८२/१२/२४ गते
आदर्श कोतवाल गाउँपालिकाको धार्मिक स्थल संरक्षण तथा व्यवस्थापन ऐन, २०८२ सार्वजनिक गरिएको सम्बन्धमा । श्री सम्बन्धित सबै
कार्यालय समय परिमार्जन गरिएको सम्बन्धमा । श्री कर्मचारीहरु सबै -आदर्श कोतवाल गा.पा., श्री सम्बन्धित सबै
सेवा करारमा कर्मचारी पदपुर्ति रद्द गर्ने सम्बन्धी सूचना । श्री सरोकारवालाहरु सबै
गा.पा. करार शिक्षक तथा बालबिकास सहजकर्ता पदको सामान्य र विषयगत परीक्षा सम्बन्धी सूचना । श्री सम्बन्धित सबै
शिलबन्दी डाँक बढाबढ सम्बन्धी सूचना । श्री सरोकारवालाहरु सबै - दोस्रो पटक प्रकाशित मितिः २०८२/१२/१९ गते