सामाजिक सुरक्षा भत्ताको लागि नविकरण गराउने सम्बन्धी तेस्रो/अन्तिम सूचना । श्री लाभग्राहीहरु सबै, श्री वडा कार्यालयहरु सबै - आदर्श कोतवाल
न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि सहकारी संस्था सूचिकृत हुने सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, बाराको सूचना । श्री सम्बन्धित सबै
किसान सूचिकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर पेश गर्ने सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, बाराको सूचना । श्री सम्बन्धित सबै
कर्मचारी आवश्यकता सम्बन्धी १५ दिने सूचना । प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१९ गते
गा.पा. करार शिक्षक आवश्यकता सम्बन्धी १५ दिने सूचना । प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१३ गते
युरिया मलको कोटा बाँडफाँड गरिएको जानकारी सम्बन्धमा (कृषि सामग्री कम्पनी लि. कलैयाबाट प्राप्त) । श्री सरोकारवाला सबै - मितिः २०८३/०६/१५ गते
युरिया मलको कोटा बाँडफाँड गरिएको जानकारी सम्बन्धमा (साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. बीरगंजबाट प्राप्त) । श्री सरोकारवाला सबै - मिति २०८३/०६/०६ गते
परीक्षा संचालन सम्बन्धी श्री आदर्श प्राथमिक विद्यालय, आदर्श कोतवाल गा.पा.-५ बिर्ताको सूचना । श्री सम्बन्धित सबै
युरिया मलको कोटा बाँडफाँड गरिएको जानकारी सम्बन्धमा (कृषि सामग्री कम्पनी लि. कलैयाबाट प्राप्त) । श्री सरोकारवाला सबै - मिति २०८३/०५/१८ गते
सन् २०२७ (हज १४४८) को हजयात्राका लागि आवेदन दिने सम्बन्धी सूचना । प्रकाशित मितिः २०८३/०५/०३ गते, अन्तिम मितिः २०८३/०६/०१ गते