सबै मतदाताले आफ्नो विवरण हेरी कुनै विवरण अद्यावधिक गर्नुपर्ने भएमा निम्नानुसारको मिति र स्थानमा सूचना तथा निवेदन पेश गर्न अनुरोध साथ जानकारी गराईन्छ ।
EMIS तथा ICT सम्बन्धी ३ दिने तालिममा सहभागी भएका शिक्षकहरुलाई गा.पा. अध्यक्ष जवाहर प्रसादज्यू तथा उपाध्यक्ष मिरा देवीज्यू द्वारा प्रमाणपत्र तथा झोला वितरण कार्य सुसम्पन्न गरियो । मितिः २०८०/११/२० गते