(खाता नम्बर नबुझाएका सेवाग्राहीहरुले तत्काल आफ्नो खाता नम्बर गाउँपालिकाको पंजीकरण शाखामा बुझाउनु हुन जानकारी गराईन्छ । अन्यथा भता रकम पाउने छैन)
EMIS तथा ICT सम्बन्धी ३ दिने तालिममा सहभागी भएका शिक्षकहरुलाई गा.पा. अध्यक्ष जवाहर प्रसादज्यू तथा उपाध्यक्ष मिरा देवीज्यू द्वारा प्रमाणपत्र तथा झोला वितरण कार्य सुसम्पन्न गरियो । मितिः २०८०/११/२० गते