FAQs Complain Problems

सामाचार :

सूचना तथा समाचार

हिन्दु धर्मावलम्बीहरुको महान पर्व होली (फागु पुर्णिमा) २०८० को हार्दिक मंगलमय शुभकामना ।

रंगहरुको पर्व होली २०८० को सुखद् उपलक्ष्यमा सम्पूर्ण गाउँपालिकावासी तथा नेपाली दाजु-भाई, दिदी-बहिनीहरुमा सुख, समृद्धी एवम उत्तरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

--- आदर्श कोतवाल गाउँपालिका सम्पुर्ण परिवार ।

EMIS तथा ICT सम्बन्धी ३ दिने तालिममा सहभागी भएका शिक्षकहरुलाई प्रमाणपत्र तथा झोला वितरण कार्यका झलकहरु । मितिः २०८०/११/२० गते

EMIS तथा ICT सम्बन्धी ३ दिने तालिममा सहभागी भएका शिक्षकहरुलाई गा.पा. अध्यक्ष जवाहर प्रसादज्यू तथा उपाध्यक्ष मिरा दे‍वीज्यू द्वारा प्रमाणपत्र तथा झोला वितरण कार्य सुसम्पन्न गरियो । मितिः २०८०/११/२० गते

Pages

//