नोटः मिति २०७७/१०/१६ गते देखि २०७७/१०/१८ गते सम्म ३ दिनको लागि (शनिवार समेत) गा.पा. कार्यालयको टहरा भवनमा १० बजे देखि ५ बजे सम्म कार्यक्रम संचालन हुने व्यहोरा जानकारी गराईन्छ ।
नोटः सूचनामा दरखास्त पेश गर्ने अन्तिम मिति 2077/10/13 गते रहेकोमा उक्त म्याद थप भई 2077/10/25 गते सम्म भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।