2078/11/19 गते देखि आ-आफ्नो वडा कार्यालयमा सम्पर्क राखी फोटो सहितको मतदाता नामावली सूचीमा आफ्नो नाम समावेश भएको यकिन गर्नु हुन सबैलाई जानकारी गराईन्छ ।
मलखाद्यको कोटा बाँडफाँड गरिएको जानकारी सम्बन्धमा । श्री सरोकारवाला सबै
मलखाद्यको दररेट निर्धारण गरिएको जानकारी सम्बन्धमा । श्री सरोकारवाला सबै
कार्यालय सहयोगीको लिखित तथा मौखिक परीक्षा संचालन सम्बन्धी श्री ने.रा.प्रा.वि. बतराको सूचना ।
X-Ray को माध्यमले क्षयरोगी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर संचालन हुने सम्बन्धी सूचना । श्री सरोकारवाला सबै
सामाजिक सुरक्षा भत्ताको लागि आ.व. २०८३/०८४ मा नविकरण गराउने सम्बन्धी सूचना । श्री वडा कार्यालयहरु सबै, श्री लाभग्राहीहरु सबै, आदर्श कोतवाल गा.पा.
मल खाद्य विक्रि वितरण सम्बन्धी छलफल बैठकमा उपस्थित हुन जानकारी सम्बन्धमा । श्री वडा अध्यक्षज्यू सबै, श्री सहकारी संस्थाका अध्यक्षज्यू सबै, आदर्श कोतवाल गा.पा.
आ.व. २०८२/०८३ को चौथो किस्ता वापतको सामाजिक सुरक्षा भत्ता वितरण तालिका सम्बन्धमा । श्री लाभग्राहीहरु सबै, श्री वडा कार्यालयहरु सबै, आदर्श कोतवाल गा.पा.
आ.व. २०८२/०८३ को सम्पति विवरण बुझाउने सम्बन्धमा । श्री जनप्रतिनिधीहरु सबै, श्री कर्मचारीहरु (स्थायी/करार/ज्यालादारी) सबै, आदर्श कोतवाल गा.पा.
आ.व. २०८२/०८३ को कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने सम्बन्धमा । श्री स्थायी कर्मचारीहरु सबै, आदर्श कोतवाल गा.पा.
राजश्व दाखिला र राजश्व संकलन कार्य अस्थायी रूपमा बन्द हुने सम्बन्धमा । श्री वडा कार्यालयहरु सबै, श्री सरोकारवाला सबै - आदर्श कोतवाल